

समाचार
गोदावरीका मेयर र उपमेयरविरुद्द ५ वटा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी लगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा...
सोमवार, जेष्ठ २१, २०८१६१ वर्षिय वैज्ञानिक मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित
काठमाडौं : मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाएको छ । राष्ट्रपतिको दौडको अग्रपंक्तिमा रहेकी क्लाउडिया शेनबाउम ऐतिहासिक जित हासिल गर्दै मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी हुन् । मेक्सिको सिटीकी ६१ वर्षीय पूर्व मेयरले...
सोमवार, जेष्ठ २१, २०८१न्यूरोडमा महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो
काठमाडौं : काठमाडौंको न्यूरोडमा महानगरपालिकाले फुटपाथ विस्तारका लागि भन्दै भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले टालेको छ । आज बिहान सडक डिभिजन कार्यालयले काठमाडौं महानगरले न्यूरोडमा भत्काएको सडकको भाग टालेको हो । भत्काएको सडक...
सोमवार, जेष्ठ २१, २०८१शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं : शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । शेयर बजार आज तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स बाहेक सबै समूहको...
सोमवार, जेष्ठ २१, २०८१दलित समुदायको बृहत्तर विकासका लागि क्षतिपूर्तिसहितको विशेषाधिकार आवश्यकः प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन्...
सोमवार, जेष्ठ २१, २०८१जेठो हिमाल ‘अन्नपूर्ण प्रथम’ आरोहणको ७४ वर्ष पूरा
म्याग्दी : नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण...
सोमवार, जेष्ठ २१, २०८१-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


