समाचार

भारतीय शेयर बजारमा इतिहासकै ठूलो घोटाला, छानबिन होस् : राहुल गान्धी

एजेन्सी : भारतीय कांग्रेस नेता राहुल गान्धीले मंगलबारको शेयर बजार घोटालामा तत्कालीन सरकारकै भूमिका रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सिथारमणले बारम्बार शेयर बजारमा लगानी गर्न...

गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाइयो

काठमाडौं : प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको हो । छलफलका लागि...

एघार देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं : सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने...

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड जाँदै

काठमाडौं : मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका हुन् । नेपालका पधानमन्त्री प्रचण्ड लगायत छिमेकी देशका सरकार र राष्ट्र प्रमुखहरू समेत सहभागी हुने भएका छन् ।  उक्त समारोहमा...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं : आज देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी भूभागका एक–दुई ठाउँमा...