समाचार

टी–२० विश्वकप : नेपाल र श्रीलङ्काको खेल रद्द, एक/एक अङ्क बाँडे

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एकरएक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६...

फिफा विश्वकप छनोट खेल : नेपाल र यमनको खेल बराबरी

फिफा विश्वकप – २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा नेपाल...

राष्ट्रपति पौडेल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्ड्को जेनेभातर्फ प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई...

उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित

जनकपुर : जनकपुरमा जारी जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । दोस्रो दिन बिहान १० बजेदेखि सुरु भएको बन्द सत्रमा पार्टी अध्यक्ष...

थाइल्यान्डको चर्चित बजारमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर जलेर मरे

थाइल्यान्डको राजधानी बैंककको चर्चित बजार चतुचकमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर मरेका छन् । आज बिहान झन्डै एक सय वटा पसलमा आगलागी हुँदा चराचुरुङ्गी, कुकुर, बिरालो र सर्पहरू जलेर मरेका बीबीसीले जनाएको...

बाग्मतीका निलम्बित मेयर भरत थापाविरुद्ध फेरि अर्काे भ्रष्टाचारको मुद्दा

काठमाडौं : सर्लाहीको बाग्मती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बाग्मती नगरपालिकाको वडा नम्बर ४ र १२ मा रहेको अहिले भरत तालको नामले चिनिने बाग्मती माछा पोखरी...