समाचार

अमेरिकाको फ्लोरिडामा लगातार भारी वर्षा, केही क्षेत्रमा आपतकाल घोषणा

अमेरिकाको फ्लोरिडाका केही ठाउँमा लगातारको भारी वर्षाका कारण आपतकालको घोषणा भएको छ । गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही क्षेत्रमा आपत्कालीन अवस्थाको...

जेनेभामा राष्ट्रपति पौडेलको सम्बोधन– ‘सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन’

स्विट्जरल्यान्ड : राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् । स्विट्जरल्यान्डको जेनेभामा शुरु भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका...

स्कुलका सटरहरु बन्द नगराउन महानगरलाई उच्च अदालतको आदेश

३१ जेठ, काठमाडौं। उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न आदेश दिएको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश...

बाढीले ताप्लेजुङमा काठेपुल बगायो

३१ जेठ, काठमाडौं । गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका...

लगातार तेस्रो जीतसँगै वेष्टइन्डिज सुपर-८ मा

३१ जेठ, काठमाडौं । आईसीसी टी२० विश्वकप-२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा...

प्रतिनिधिसभाको बैठक सुरु, तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौँ, ३१ जेठ ः प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा...