समाचार

टी–२० विश्वकप क्रिकेटमा ‘सुपर–आठ’ का खेल आजदेखि : पहिलो खेलमा अमेरिका र दक्षिण अफ्रिका खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि दोस्रो चरण अर्थात् ‘सुपर–आठ’ का खेल शुरु हुँदैछन् । ‘सुपर–आठ’ को पहिलो खेलमा आयोजक अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे...

युरोकप फुटबलमा पोर्चुगल र टर्की विजयी

युरोकप फुटबलमा पोर्चुगल र टर्की विजयी भएका छन् । जर्मनीमा भइरहेको प्रतियोगितामा गएराति भएको समूह ‘एफ’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले हरायो । लाइपजिगमा भएको खेलमा पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल...

अमेरिकमा बर्ड फ्लू तीव्ररूपमा फैलियो, कोभिडभन्दा पनि धेरै विनाशकारी हुनसक्ने चेतावनी

बर्ड फ्लूको महामारीबाट बच्न विश्व समुदाय तयार नभएको उल्लेखसहित एक प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय...

राहुल गान्धीले वायनाड छाड्ने, प्रियङ्का गान्धीलाई उम्मेदवार बनाउने निर्णय

भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू निर्वाचित भएको क्षेत्र वायनाड छाड्ने भएका छन् । राहुल गान्धीले केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट लोकसभा चुनाव जितेका थिए । अब गान्धीले वायनाडको सिट खाली गर्ने र...

मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया सुरु गर्‍यो

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । मन्त्रीपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्श दाता...

स्थानीय सरकार र प्रशासनबिचमा सहकार्य : ‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने ? यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् । विशेषतः स्थानीय सरकार अर्थात् जनप्रतिनिधि ‘छिटो र द्रुतगतिमा सेवा दिनुपर्छ, नियम–कानुन मिल्दै जान्छ’,...