समाचार

शेयर बजारमा एकैदिन झन्डै २२ अर्ब रुपैयाँको कारोबार भएर बन्यो नयाँ रेकर्ड

काठमाडौं : शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि २०७८ साल साउन...

३१ वटा युट्युब च्यानल कारबाहीमा

काठमाडौं : प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्तिरकम्पनी)लाई कारबाही गरेको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्तारसूचीकरण भएका र नभएका...

कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध

काठमाडौं : अविरल वर्षाका कारण पहिरो खसेर कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । बागमती गाउँपालिका–३ स्थित पाङ्दुर डोल र टाकुर्चेमा सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। महालक्ष्मी नगरपालिका...

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

चितवन : नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन्...

पहिरो प्रभावित भारतको केरलामा स्थगित भएको उद्धार कार्य बिहानै शुरु हुने

भारतको केरलामा गएको पहिरोको घटनापछि चलिरहेको उद्धार तथा राहत कार्य गएराति रोकिएको छ । पानी पर्न रोकिए पनि अझै पहिरोको जोखिम रहेकाले राति उद्धारको काम रोकिएको हो । अहिले बिहान ७ बजेदेखि फेरि काम...

काठमाडौं उपत्यकासहित धेरै ठाउँमा ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : काठमाडौंमा बिहानैदेखि घाम लागेको छ । तर दिउँसोपख काठमाडौंसहित धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले केही ठाउँमा ठूलो...