समाचार

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं : झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।  घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

अछाम आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने

काठमाडौँ : भीषण आगलागीबाट प्रभावित अछाम जयगढका लागि स्थानीय तथा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको हो। मुख्यमन्त्री कमल बहादुर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग

रुपन्देही : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रुपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी...

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औँ अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् । आईपीयूको शासकीय परिषद्ले गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई...

नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव

काठमाडौँ : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई जनाको शव निकालेको छ । ती शव स्थानीय १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाको रहेको प्रहरीले जनाएको...

भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु

रासस तनहुँ : भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो ।  वर्तमान आयोग गठन...