समाचार

हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध

सुर्खेत : ‎‎बुधवार रातिदेखि कर्णालीमा विद्युत् सेवा अवरुद्ध भएको छ। ‎ विद्युत् प्राधिकरण कार्यालय सुर्खेतका अनुसार हावाहुरीसहितको वर्षाका कारण कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएका छन्। ‎‎‎कहाँ क्षति भएको...

ट्रम्पद्वारा उच्च आयात शुल्क कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा, विश्व वित्तीय बजारमा उछाल

काठमाडौं : ट्रम्पले उच्च भन्सार दरको कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा समेत गरेका छन् । यसको अर्थ अधिकांश मुलुकलाई ‘सार्वभौमिक १० प्रतिशत’ शुल्क लागू हुनेछ । ट्यारिफमा छुटको खबरपछि उथल–पुथलको सामना गरेको वित्तीय...

महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए । उनका अनुसार...

देशका धेरै ठाउँमा विहानैदेखि वर्षा, कस्तो रहला आजको मौसम ?

काठमाडौं : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ।...

पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन

काठमाडौं : गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा माइतीघरमा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघले दीप प्रज्वलन गरेको हो ।...

हात उठाएर शिक्षकले गरे सरकारको विरोध

काठमाडौँ : शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर-बबरमहल सडक-खण्डमा भेला भएका शिक्षक-कर्मचारीले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन्...