

समाचार
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
ताप्लेजुङ : पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार बिजुलीको तार झरेर...
सोमवार, बैशाख ८, २०८२राप्रपा महामन्त्री राणा हाजिर जमानीमा रिहा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उनलाई हिजो बेलुकी रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणालाई...
सोमवार, बैशाख ८, २०८२गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायको सेनाले स्वीकार्यो आफ्नो गल्ती
इजरायली सेनाले गएको महिना गाजामा १५ जना आपतकालीन क्षेत्रका डाक्टर र कर्मचारीको मृत्यु हुनुमा आफ्नो गल्ति भएको स्वीकार गरेको छ । यस घटनाको अनुसन्धानको क्रममा, इजरायली सेनाले आफ्नै धेरै कमजोरीहरू भएको बताएको हो ।...
सोमवार, बैशाख ८, २०८२आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई धारेहात
काठमाडौं । शिक्षकहरुले काठमाडौंको सडक अस्तव्यस्त वनाउँदै सरकारप्रति सर्वसाधारणको आक्रोश बढाएको बीस दिन पुगिसक्यो । अभिलेख हेर्दा नेकपा(एमाले) तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले नै संरक्षण गरेका शिक्षकहरुको संख्या सडकमा निस्कने मध्ये धेरै भेटिन्छ । पार्टीभित्रै...
आइतवार, बैशाख ७, २०८२परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन् । २१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल...
आइतवार, बैशाख ७, २०८२आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक...
आइतवार, बैशाख ७, २०८२-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


