समाचार

जम्मू–कश्मीर आक्रमणको निष्पक्ष जाँचका लागी सहयोग गर्न पाकिस्तान तयार : प्रधानमन्त्री शहबाज शरीफ

जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको निष्पक्ष जाँचमा सहयोग गर्न आफू तयार रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बताएका छन् । पहलगाममा भएको आक्रमणपछि भारतले निराधार आरोप लगाएको प्रधानमन्त्री शरिफले बताएको बीबीसीले जनाएको छ । उनले...

लगातार दोस्रो पटक एनएसएलको उपाधि ललितपुर सिटीले जित्यो, पोखरा उपविजेता

काठमाडौं : ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । ललितपुरका...

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं : आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । आज विहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । तर, वार्ता निष्कर्षविहीन बनेको हो...

गुल्मीमा एकैपटक ४०० कुकुरको बन्ध्याकरण गरिने

गुल्मी : गुल्मीमा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । छाडा छोडिएका र घरपालुवा ४०० कुकुरको बन्ध्याकरण गर्न लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रेबिज हुनबाट रोक्न यो उपाय अपनाइएको...

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ...

आप्रवासीलाई पक्राउ गर्न जोगाएको आरोपमा अमेरिकामा एक न्यायाधीश पक्राउ

अमेरिकाको विस्कोन्सिन राज्यकी एक न्यायाधीश पक्राउ परेकी छिन् । कागजात नभएका एक आप्रवासीलाई समात्न अवरोध गरेको आरोपमा उनलाई पक्राउ गरिएको रोयटर्सले जनाएको छ । अमेरिकी न्याय विभागद्वारा दायर आपराधिक उजुरीअनुसार, मिलवाकी काउन्टी सर्किटकी न्यायाधीश...