समाचार

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जनाको घाइते

पाल्पा : पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित...

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : जिल्ला अदालत, काठमाडौंले राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा...

स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौं : कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । उनलाई गएराति काठमाडौं कपनमा रहेको निवासबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले राईलाई घरबाटै पक्राउ...

डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प

काठमाडौं : आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो । बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४...

देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत...

आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं : आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ । आमा नभएकाले भने आमालाई...