समाचार

आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको चलखेल

काठमाडौं । नयाँ गभर्नर नियुक्तिमा प्रधानमन्त्रीको दोष नरहेको काँग्रेस सभापतिले सार्वजनिक प्रतिकृया दिएपछि यो बिषयमा बिचौलियाको चलखेल रहेको स्पष्ट भएको छ । मंगलवार देउवाले गभर्नर चयनको बिषयमा केही समयस्या पनि नभएको बताएका छन् ।केही...

प्रदीप नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखिने, पार्थिव शरीर आर्यघाटतर्फ लगियो

काठमाडौं : पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिने भएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ । नेकपा एमालेका नेता...

भोलि देशभर ‘सिभिल डिफेन्स पूर्वाभ्यास गर्न भारत सरकारको निर्देशन

भारत सरकारको गृह मन्त्रालयले सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई भोलि ुसिभिल डिफेन्सु पूर्वाभ्यास अर्थात् ‘मक ड्रिल’ गर्न निर्देशन दिएको छ । पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीचमा यसलाई धेरै...

सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत र लेखा अधिकृत तानिए

काठमाडौं । जिल्लाको फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य को खरिद प्रक्रिया गोप्य राखेको ठहर भएको छ । सो बिषयमा अनुसन्धान हुँदा फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार...

एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको निधन

काठमाडौं । लामो समयदेखि स्वास्थ्य समस्यासँग जुध्दै आएका नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको दुःखद निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार गरिएका उनको अवस्था चिन्ताजनक रहेको थियो ।...

स्टार्टअप कर्जाका लागि ६ सय ६१ परियोजना छनोट

काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को स्टार्टअप कर्जाका लागि ६ सय ६१ वटा परियोजना छनोट भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उद्यमशीलता र स्वदेशमै रोजगारीको...