

समाचार
चार वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको...
बिहिबार, बैशाख २५, २०८२पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
काठमाडौं : पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ । जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएको र ५० बढी घाइते भएको घटनालगत्तै...
बिहिबार, बैशाख २५, २०८२बरामद भएको बिद्युतीय चुरोट भन्सार कर्मचारीकै मिलेमतोमा चोरी
काठमाडौं । तातोपानी भन्सारमा बरामद गरेर राखिएको भेप भन्सार कर्मचारीकै मिलेमतोमा चोरी गरिएको खुलेको छ । सिसि फुटेजका आधारमा पक्राउ परेका व्यक्तिहरुनै भन्सार अन्तर्गतकै कर्मचारी रहेका छन् । विद्युतीय चुरोट (भेप) प्रकरणमा मंगलबार बेलुका...
बुधबार, बैशाख २४, २०८२कमिशनको चक्करपछि धितोपत्र बोर्डमा अख्तियारको छापा
काठमाडौं । केही दिनदेखि धितोपत्र बोर्डका बिचौलियाले उर्जा उत्पादकसँग कमिसन मागेको आरोप लागेको थियो । अहिले नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ...
बुधबार, बैशाख २४, २०८२बाल मन्दिर जग्गा प्रकरण : ठगी कसुरमा मुद्दा, ६० करोड ३९ लाख बिगो माग
काठमाडौं : नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ठगीको मुद्दा चलाएको छ । बुधबार कार्यालयले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित १७...
बुधबार, बैशाख २४, २०८२राष्ट्र बैंकले पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझायाे
काठमाडौं : नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०८२ /८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले आज उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई...
बुधबार, बैशाख २४, २०८२-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


