समाचार

तीन वर्षमा मुहारै फेरिएको झाँगाझोली

झाँगाझोली (तनहुुँ) :तीन वर्ष अगाडिसम्म मानिसहरुको आवत जावत अत्यन्त न्यूून थियो । तीनखोले मन्दिर जाने बाटो हिलाम्बे हुुन्थयो भने झाँगाझोली–दरगाउँ सडकको टय्राक समेत खुुलेको थिएन । जंगलको बाटो भएकोले एक्लै दुुक्लै मानिसहरु हिड्न डराउँथे...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको संभावना

काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी...

यार्सा सङ्कलन गर्ने समूहबीच डोल्पामा झडप, २ राउन्ड हवाई फायर

काठमाडौं : डोल्पाको ठूलीभेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच झडप भएको छ । पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयहरूबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको...

तनहुँ दमौलीको मादी पुलबाट जीप खस्दा तीन जना मृत्यु

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको ज्यान गएको छ । गएराति १२ बजे पाँच जना सवार जीप दुर्घटना भएको हो...

गैरकानुनी कार्यमा मन्त्रीको कुनै संलग्नता नभएको गृहमन्त्रालयको स्पष्टोक्ति

गृह मन्त्रालयले फर्जी भिसा काण्डमा गृह नेतृत्वको कुनै संलग्नता नभएको स्पष्ट पारेको छ । एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयले गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ। शनिवार मन्त्रालयका...

सेवाग्राहीलाई अनेक बहाना, बिचौलिया कर्मचारीको चाहना

काठमाडौँ ।  सरकारी कार्यालय मध्ये साह्रै बदनाम एउटा कम्पनी रजिष्टार कार्यालय पनि हो । जसमा कर्मचारीले सेवाग्राहीलाई अनेक बहाना देखाएर अवैध असुल्ने गरेका छन् । अझ त्यहाँ पब्लिकको प्रत्यक्ष काम हुने शाखामा बिचौलिया नभई...