समाचार

बजेटबारे तर्कपूर्ण विचार राख्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेटबारे तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । आज पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि भोलिको संसद्को...

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

काठमाडौं : सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल...

आज जेठ १९ अर्थात् दरबार हत्याकाण्ड भएको दिन : राजा वीरेन्द्रको वंशनाश भएको को २४ वर्ष पूरा

काठमाडौं : आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २४पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो...

युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण

कीएभ : युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। यस आक्रमणमा, युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइएको अभियानमा ११७ वटा ड्रोन प्रयोग गरी, ४...

आज पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम...

यातायात व्यवसायीको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित, यात्रु समस्यामा

काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित बनेको छ । आन्दोलनकै कारण आज सडकमा सार्वजनिक गाडी कम चलेका छन् । हिजो अस्तिको तुलनामा सार्वजनिक गाडी कम गुडेका ट्राफिक प्रहरीले जनाएको छ ।...