समाचार

काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् । आफूलाई कार्यालय प्रवेशमा बलपूर्वक अवरोध गरेको र...

इजरायली सेनाले गरेको आक्रमणमा परेर ३ जना प्यालेस्टिनी नागरिकको मृत्यु

गाजा क्षेत्रमा मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाले गोली चलाउँदा तीन जनाको ज्यान गएको छ भने कम्तीमा ३० जना घाइते भएको बीबीसीले जनाएको छ । सहायता वितरण स्थलनजिक भएको यो घटनापछि संयुक्त...

बन्द फिर्ता लिन यातायात व्यवसायी तयार

काठमाडौं : यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन तयार भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विपक्षी दलहरूको अवरोध गर्ने तयारी

काठमाडौं : आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभावले आज यी प्रदेशमा वर्षाको संभावना

काठमाडौं : हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत...

एमाले सर्कलमामा ‘म झोले हो’ पोस्टर ट्रेन्ड !

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गरे । पोस्टर पोस्ट गर्दै प्रधानमन्त्री ओलीले ‘हिजोआज एउटालाई भगवान् बनाउनुपर्‍यो भने सामूहिकतामा...