

समाचार
अख्तियारले माधव नेपालविरुद्ध लगाएको भ्रष्टाचार मुद्दाको यस्तो छ नालिवेली
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा मुख्य दुई अभियोग लगाएको छ । पहिलो हदबन्दी भन्दा बढी जग्गा राख्न दिने निर्णयमा नेपालको संलग्नता देखिएको...
शुक्रबार, जेष्ठ २४, २०८२अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच टेलिफोन वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने हुनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि ट्रम्पले आफ्नो चीनको भ्रमण तय गर्नुभएको बीबीसीले जनाएको छ । दुई नेताबीच फोनमा राम्रो कुराकानी हुँदै गएपछि...
शुक्रबार, जेष्ठ २४, २०८२सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची
काठमाडौं : सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३...
शुक्रबार, जेष्ठ २४, २०८२अमेरिकाले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति खारेज
अमेरिकाले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस ९टीपीएस० खारेज गरेको छ । अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक...
शुक्रबार, जेष्ठ २४, २०८२पूर्वका केही ठाउँमा रातिदेखि नै वर्षा
काठमाडौं : पूर्वका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका ठाउँमा पानी परिरहेको हो । आज दिउँसो पनि कोशी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी भेगका थोरै...
शुक्रबार, जेष्ठ २४, २०८२सप्तकोशीमा सशस्त्रका दुई गोताखोर बेपत्ता
काठमाडौं : सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुई जना गोताखोर नदीमा सम्पर्कविहिन भएका छन् । आज दिउँसो सवा तीन बजे कोशी ब्यारेज नजिकैबाट दुई जना जवान हरिदेव राजवंशी र सुरज...
बिहिबार, जेष्ठ २३, २०८२-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


