समाचार

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष सुबोध...

बाजुराको बाम्का बजारमा आगलागी, १२ वटाभन्दा धेरै पसल जले

काठमाडौं : बाजुराको बुढीगङ्गा नगरपालिका–६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ । दिउँसो ४ बजे शुरू भएको आगो अहिलेसम्म निभाउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ग्यास सिलिन्डर पड्किएर आगलागी भएको...

ट्रम्प र मस्कबीचको विवादले विश्वभर तरंग, टेश्लाको शेयर एकै दिन १४ प्रतिशतले घट्यो

भनिन्छ, राजनीतिमा ‘चाटाचाट’ र पिटापिट हुन समय लाग्दैन । एकैछिनमा घनिष्ट सम्वन्ध शत्रुतामा बदलिन्छ भने शत्रुताबाट मित्रतामा बदलिन्छ । त्यसको पछिल्लो उदाहरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी एलन मस्क भएका छन् ।...

ट्रम्प चाँडै चीन भ्रमण जाँदै छन् ?

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गर्ने योजनामा ​​छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि उनले यस्तो बताएका हुन् । उनले सीलाई पनि अमेरिका भ्रमणको लागि निम्तो दिएका छन्...

माधव नेपालमाथि मुद्दा दायरबारे प्रचण्ड : प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँधेको आरोप लगाएका हुन् । शुक्रवार...

सप्तकोशीमा बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला

सुनसरी : विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका ९गोताखोर० सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । उक्त टोलीले बेपत्ता भएका सशस्त्र...