समाचार

नेपालमै पहिलो पटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलो पटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । जनकपुरका २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अङ्गको...

सुजनको सपना अखिलको नेतृत्व

काठमाडौं । अखिलको महाधिबेशन हुँदैछ । यसको नेतृत्वका लागि रामेछापका सुजन कडरिया अघि बढिरहेका छन् । अनेरास्ववियुको सदस्य भएको पनि १५ वर्ष भएका कडरिया फरक पृष्ठभूमिका कारण पनि थप चर्चामा छन् । २०६७ सालमा...

मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् । अन्तर्वार्तामा ट्रम्पलाई जब मस्कसँगको सम्बन्ध समाप्त भएको हो भन्ने प्रश्न...

प्रतिनिधिसभा बैठक आज बस्दै : अवरोध खुलाउने प्रयास जारी

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष...

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशिय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा...

अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासीहरु पक्राउ गरेपछि हिंसात्मक प्रर्दशन

अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवर्तनले छापा मारेर एक सय १८ जना अवैध आप्रवासीलाई पक्राउ गरेपछि प्रदर्शन भड्किएको छ । प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आईसीई अर्थात् आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीलाई...