समाचार

इजरायली आक्रमणमा अमेरिका सामेल भए ‘अपूरणीय क्षति’ हुने ट्रम्पलाई इरानी सर्वोच्च नेताको चेतावनी

गएको शुक्रवार इजरायलले इरानको आणविक कार्यक्रम सहित सैन्य पूर्वाधार लक्षित आक्रमण गरेपछि सुरू भएको दुई देशबीचको द्वन्द्व ६ दिनदेखि चलिरहेको छ । गैरनाफामुखी संस्था मानव अधिकारकर्मी समाचार एजेन्सी ९एनआरएएन० को तथ्याङ्क अनुसार इजरायली आक्रमणका...

अबका केही दिन कोशी, गण्डकी र लुम्बिनीमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अबका केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै तीन वटा प्रदेशका धेरैजसो ठाउँमा र बाँकी प्रदेशका...

कस्तो रहला आजको मौसम ?

काठमाडौं : हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै देशको...

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ । गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि हिजो दिउँसो बनाएको अस्थायी...

इरानी सर्वोच्च नेता खोमिनीलाइ आत्मसमर्पण गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिएका हुन् ।...

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ । हिजो भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले...