समाचार

बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन नचल्ने

काठमाडौं : बीपी राजमार्गमा १५ दिनका लागि रात्री सवारी साधन नचल्ने भएका छन् । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक...

मनसुन प्रणाली देशभर फैलियो

काठमाडौं : यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यस वर्षको मनसुन जेठ १५ गते देशको...

जनप्रतिनिधि रिक्त रहेका क्षेत्रमा उपचुनावका लागि तयारी

काठमाडौं : सरकारले जनप्रतिनिधि रिक्त रहेका क्षेत्रमा उपचुनावका लागि आवश्यक तयारी थालेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र पालिकामा रिक्त विभिन्न पदको चुनावका लागि मिति तोक्ने गरी निर्वाचन आयोगसँग परामर्श लिने काम भइरहेको छ...

संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभा...

नवलपरासीमा फेरि सडक बन्द : डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

काठमाडौं : नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ । हिजो बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । प्रहरीका अनुसार गएराति विनयी खोलामा बाढीले डाइभर्सनसँगै...

त्रिदेशीय टी–२० क्रिकेट : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

काठमाडौं : स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ । नेदरल्यान्ड्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर चार बलमा चार विकेट गुमाएर भेट्टायो । नेपालका...