समाचार

अलास्कामा शक्तिशाली भूकम्प

अलास्का : अमेरिकाको अलास्का राज्यको दक्षिणी तट क्षेत्रमा बुधबार आएको ७।३ म्याग्निच्युडको भूकम्पपछि जारी गरिएको सुनामी चेतावनीलाई केहीबेरमा नै एडभाइजरीमा झारिएको छ। अमेरिकी नेसनल वेदर सर्भिस ९एनडब्लूएस० का अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १२:३७...

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

पर्सा : वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य ९वृष्टि० यज्ञ गरिएको छ । पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि हिजो वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ...

सिरियामा इजरायली आक्रमण : एक सर्वसाधारणको मृत्यु, १८ जना घाइते

दमास्कस : इजरायली रक्षा बल (आईडीएफ) ले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति भवनको वरपर र सैन्य मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको पुष्टि गरेको छ। इजरायली सेनाले एक्समा पोस्ट गर्दै उक्त क्षेत्रमा रहेको ‘सैन्य...

पेन्सन भुक्तानीमा नयाँ कार्यविधि, यि सुविधा थपिए

काठमाडौं : सरकारले पेन्सन (निवृत्तिभरण) भुक्तानी सम्बन्धी नयाँ कार्यविधि ल्याएको छ । अर्थ मन्त्रालयका अनुसार कार्यविधि बिहीबार (१ साउन) देखि लागु हुनेछ । यस कार्यविधि अनुसार पेन्सन भुक्तानीका लागि किताबखानाबाट जारी भएको अधिकारपत्र बमोजिम...

पहिरोमा पुरिएर अर्घाखाँचीको धनचौरमा दुई जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । हिजो घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर...

मधेश प्रदेशमा मनसुन सक्रिय : पानी पर्नेक्रम भोलिदेखि थप बढ्ने सम्भावना

काठमाडौं : सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ । मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेशमा पानी पर्न थालेको र योक्रम भोलिदेखि थप बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...