समाचार

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४७ औं स्मृति दिवस

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट...

७२ प्रतिशत सकियो रोपाइँ, कुन प्रदेशमा कति ?

काठमाडौं : यस वर्ष हालसम्म देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न...

गाजामा कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु

गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा कुपोषणका कारण ३३ जनाको मृत्यु भएको जनाएको छ । कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्य भएको मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सन्...

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल मधेस र बागमती...

आज ४३ औँ बिपी स्मृति दिवस : विभिन्न कार्यक्रम अयोजना गरेर मनाइँदै

काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवस आज (मंगलबार) मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६...

भारतका उपराष्ट्रपति धनखरले दिए पदबाट राजीनामा

भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भएको भएकोले डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिएका छन् । उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेका समाचार संस्था एएनआईले जनाएको छ...