समाचार

केरुङमा रोकिएका नेपालीलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदियो

काठमाडौं : रसुवामा आएको बाढीका कारण मितेरी पुलसमेत बगाएपछि चीनको केरुङमा रोकिएका नेपालीलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदिएको छ । नेपाल सरकारको अनुरोधमा चीनको परराष्ट्र विभागले केरुङमा रोकिएका दुई सय तीन जनालाई आज तातोपानी...

मधेशमा खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा भएको खानेपानीको समस्या समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले खानेपानीको समस्या समाधान गर्न...

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख...

भेरी नदीमा टिपर खस्यो, तीन जना बेपत्ता

सुर्खेत : भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । गए राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको...

पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र...

युनेस्कोबाट बाहिरीने अमेरिकाको निर्णय

अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक...