

समाचार
क्वान्टास एअरलाइन्सलाई ८ अर्ब २४ करोड रुपैयाँभन्दा धेरै जरीवाना
अस्ट्रेलियाको सङ्घीय अदालतले क्वान्टास एअरलाइन्सलाई ५ करोड ९० लाख अमेरिकी डलर अर्थात् ८ अर्ब २४ करोड रुपैयाँभन्दा धेरै जरीवाना गरेको छ । कोभिड–१९ महामारीको समयमा १ हजार ८ सय जनाभन्दा धेरै ‘ग्राउन्ड स्टाफ’ अर्थात्...
सोमवार, भदौ २, २०८२राहुघाट जलविद्युत् आयोजनाका २ जना मजदूरको पहिरोमा पुरिएर मृत्यु
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा आज पहिरो जाँदा २ जना मजदूरको मृत्यु भएको छ । यस्तै पहिरोमा परेर अन्य ५ जना घाइते...
सोमवार, भदौ २, २०८२‘कुन कर्मचारी कहाँ छ भन्ने जानकारीसमेत मन्त्रालयसँग छैन’
काठमाडौं । कर्मचारीको सरुवा, पदस्थापन र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै कुन कर्मचारी कहाँ कार्यरत छन् भन्ने अभिलेख नभएको तथ्य खुलेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भगवती...
आइतवार, भदौ १, २०८२मन्त्री र सचिवको ‘ट्युनिङ्ग’ मिल्दा गृहमन्त्रालय कार्य प्रगतिमा पहिलो स्थानमा
काठमाडौँ ।गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीको ‘ट्युनिङ्ग’ मिल्दा गृहमन्त्रालय गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्य प्रगतिमा पहिलो भएको छ । गृहमन्त्रालय सम्हालिरहेका रमेश लेखकले गत भदौमा गोकर्णमणि...
आइतवार, भदौ १, २०८२विदेश सचिवले दिए प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन्। नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका सचिव मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग...
आइतवार, भदौ १, २०८२पाल्पामा सिन्दुरजात्रा निकालियो
पाल्पा : नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ । प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा बनाउँदै आएको छ । यसवर्ष २०६ औँ भगवती...
आइतवार, भदौ १, २०८२-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


