• काठमाडौँ ।

     संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिभिन्न ९७ शाखा अधिकृतको कायक्षेत्र फेरवदल गरेको छ ।

    हरेक स्थानीय तहमा कार्यकारी अधिकृत पुर्याउने योजना अनुरुप यो सरुवा गरिएको हो । अधिकांश अधिकृतहरु गाउँपालिकामा कार्यकारीको भूमिकामा पठाइएको मन्त्रालयले जनाएको छ ।