समाचार

वीरगञ्जमा २४ घण्टामा थप ७५ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ७ सय पुग्यो

काठमाडौं : वीरगञ्जमा थप ७५ जनामा हैजा पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ६९७ पुगेको छ । पछिल्लो तथ्याङ्क सार्वजनिक अनुसार संक्रमित बिरामीको सरकारी तथा निजी गरी १७ वटा स्वास्थ्य संस्थामा...

सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने : मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र...

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं : ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयक बहुमतले पारित गरेको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी...

आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं : आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो । आणविक हातहतियारले...

जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार दुई दिने जापान यात्रा लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको रूपमा यो उनको आठौँ जापान भ्रमण हो। यसअघि पूर्वप्रधानमन्त्री मनमोहन सिंहले तीन पटक मात्र जापान भ्रमण गरेका...

आजको मौसम : यी स्थानमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका...