समाचार

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन, गाडीको लामो जाम

काठमाडौं : मंगलबारदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गएराति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो । सडक दुईतर्फी नै सञ्चालनमा आए पनि...

रूसी तेल आयात नगर्न टर्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई रूसबाट तेल आयात नगर्न आग्रह गरेका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको भेटमा ट्रम्पले यस्तो आग्रह गरेको बीबीसीले जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहँदासम्म रूसी ऊर्जा आम्दानीलाई नोक्सान...

राष्ट्रका नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । बिहीबार साँझ सिंहदरबारबाट प्रधानमन्त्री कार्कीले सरकार गठनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र...

पश्चिमा नेताहरूले ‘प्यालेस्टिनी आतङ्कवाद’ को अगाडि लज्जास्पद आत्मसमर्पण गरे : नेतान्याहु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने नेताहरूको आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न अमेरिका जानुअघि नेतान्याहुले पश्चिमा नेताहरूले आतङ्कवादीलाई इजरायलको मुटुमा राज्य दिन चाहेका भन्दै आलोचना गरेको...

जेन–जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गएको भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भने,...

सम्मानित भए सिन्धुपाल्चोकका उत्कृष्ट विद्यार्थी 

सिन्धु युएसए वेलफेयर्स सोसाइटीले सिन्धुपाल्चोक बाट एसइइ २०८१ मा सलग्न भएर उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीलाइ नगदसहित सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुलाइ सम्मान गरिएको हो । विगतमा  उत्कृष्ट एक छात्र र छात्रालाई...