

समाचार
हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौं : हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् । काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेष नारायण र इचङ्गुनारायणस्थानका...
शनिबार, कार्तिक १६, २०८२केन्यामा खडेरीको समस्या : स्थानीय बासिन्दाले गाईको सट्टा उँट पाल्ने क्रम बढ्यो
केन्याको उत्तरी सुक्खा भूमिमा गएको अप्रिल यता पानी परेको छैन । त्यहाँ खडेरीको समस्या बढ्दै गएको छ । स्थानिय बासिन्दाले वर्षाको प्रतीक्षा र प्रार्थना गरिरहेका छन् । जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका...
शनिबार, कार्तिक १६, २०८२बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने कार्य कानुनसम्मत : उर्जा मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापतको प्रिमियम महसुल नतिर्ने ठूला उद्योगको लाइन काट्ने कार्य कानुनसम्मत नै भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यो निर्णय नयाँ नभएको...
शनिबार, कार्तिक १६, २०८२तिलिचो बेश क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार
काठमाडौं : मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र ११ जना पर्यटकको उद्धार गरिएको छ । यसअघि दुई जना चिनियाँ र १३ जना नेपाली गरी १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको...
शनिबार, कार्तिक १६, २०८२माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का एक दर्जनबढी नेताहरु नेकपा (माओवादी केन्द्र)सँगको एकतामा सामेल नहुने भएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने बताइएको...
शुक्रबार, कार्तिक १५, २०८२भारत र अमेरिकाबीच १० वर्षे रक्षा सम्झौतामा हस्ताक्षर
भारत र अमेरिकाले आउँदो १० वर्षमा रक्षा सहयोग विस्तार गर्न एक रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी रक्षा सचिव पिट हेगसेथ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच मलेशियाको क्वालालम्पुरमा भएको बैठकपछि यो सम्झौताको घोषणा...
शुक्रबार, कार्तिक १५, २०८२-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


