समाचार

सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षाको सम्भावना

२९ फागुन, काठमाडौं । आज पनि मौसममा सामान्य बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा आंशिक तथा सामान्य बदली भएको हो । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको...

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको संभावना

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज...

राष्ट्रिय सभा अध्यक्षको चुनाव आज हुँदै

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षको चुनाव आज हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनको...

आगलागीका कारण कर्णाली पुलमा क्षति, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं : कर्णाली पुलमा हिजो भएको आगलागीबाट आंशिक क्षति भएपछि गाडी आवागमन बन्द भएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र गाडी सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट...

सरकारले मिटरब्याजविरुद्द जाँचबुझ गर्न फेरि आयोग गठन गर्ने, आन्दोलन फिर्ता

काठमाडौं : सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग अस्ति र हिजो भएको वार्ता सहमतिमा टुङ्गिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य...

बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं : बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । अपराह्न ४ बजेर ५७ मिनेटका गएको भूकम्पको धक्का बाजुरासहित...