समाचार

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु

काठमाडौं : रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मृतकमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका...

धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं : धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरको मैनामैनीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । सात जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु...

सङ‍्घीय निजामती सेवा विधेयक संसद‍्मा पेस

काठमाडौं : वहुप्रतिक्षित सङ‍्घीय निजामती सेवा विधेयक, २०८० संसदमा पेस भएको छ । विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबार प्रतिनिधिसभामा पेस गरेका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र...

धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जना भिड्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले १५ दिनको म्याद दिएर आवेदन माग गरिएकोमा बुधबारसम्ममा १९ जनाएको आवेदन परेको हो...

अमेरिकाको तल्लो सदनबाट टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

काठमाडौं : अमेरिकाको तल्लो संसद हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका...

पूर्व मन्त्रीले गरेका विवादित निर्णय अध्ययन गर्न समिति गठन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले निवर्तमान मन्त्री शरतसिंह भण्डारीबाट भएका विवादित निर्णय अध्ययन गर्न समिति गठन गर्नु भएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा गठन...