समाचार

पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित

भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तीन जना प्रतिस्पर्धीलाई पछि पारेर पुटिन पाँचौँ पटक राष्ट्रपतिमा विजयी भएका रुसको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पुटिनले कुल मतको ८७...

चैत्र १५ गतेदेखि हुन गइरहेको एसईईको तयारी पूरा, यो वर्ष ५ लाख विद्यार्थीले परीक्षा दिने

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी लगभग पूरा भएको जनाएको हो । चैत १५ गतेबाट सुरु...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...

रुसी राष्ट्रपतिमा भ्लादिमिर पुटिनको जित सुनिश्चित

काठमाडौं : रुसमा भएको राष्ट्रपति चुनावमा अपेक्षित रुपमै भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । गएको तीन दिनदेखि भइरहेको मतदानअनुसार ८७ प्रतिशत भोट पुटिनको पक्षमा भएको विश्वास गरिएको छ । रसियाले कब्जा गरेका युक्रेनका...

तेह्रथुमको फेदापमा लागेको आगलागी नियन्त्रणमा : १७ वटा घर जलेर नष्ट

काठमाडौं : तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेर आगो निभाइएको फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालले जानकारी दिए । उनका अनुसार...

प्रधानमन्त्री प्रचण्ड छमछमी नाचेपछि….

पोखरा : पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरू झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा...