समाचार

जग्गाधनी प्रमाणपत्र वितरण शीघ्र सम्पन्न हुन्छः प्रधानमन्त्री

काठमाडौँ, ६ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कारणले जग्गाधनी...

नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल

चितवन, ६ चैतः नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का...

अख्तियारले डामेका रुद्रसिंहको ठाउँमा निरौला सरुवा अन्य सिडियो पनि यताउता

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक हुँदा अख्तियारले मुद्धा दाउर गरेका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको ठाउँमा कोषहरि निरौलालाई पठाएको छ । ६ फागुनमा सिंहबिरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशकविहीन थियो । गृह...

प्रधानमन्त्रीले भने–‘सहकारीको मुद्धामा गृहमन्त्री लामिछानेको कतै संलग्नता देखिएको छैन’

काठमाडौं ।विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे उठाएको प्रश्नको संसदमा जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले हालसम्मको अनुसन्धानले रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा...

बागलुङ बस दुर्घटना : मृतक ९ जनाकै सनाखत, घाइतेको उपचार हुँदै

काठमाडौं : बागलुङमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, मुसिकोट नगरपालिका–२ रातामाटाका बसधनी...

आजको मौसम : पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया...