स्वास्थ्य/जीवनशैली

शुक्रबार साँझ ९ जनामा कोरोना पुष्टि, ५१६ पुग्यो सङ्क्रमितको संख्या

काठमाडौँ । कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार साँझ फेरि ९ जनामा देखिएको छ । नयाँ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ,...

कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, ७० जना उपचारपछि निको

काठमाडौँ । नेपालमा शुक्रबार दिउँसो थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ५ सय ७ पुगेको हो । यसअघि आजै बिहान ३० जनामा कोरोना...

कोरोना जित्नेको संख्या बढ्दै, तीन दिनमा ३३ जना घर फर्किए

काठमाडौँ । कोरोनाभाइरसको सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको सङ्ख्यामा बृद्धि भैराखेको छ । पछिल्लो तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका...

‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीलाई सास्ती

तनहुँ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । दैनिक एक÷दुई जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका बताइएको छ । अस्पतालमा सर्पदंशका सामान्य किसिमका बिरामीबाहेक जटिल अवस्थाका अन्यत्र...

कोरोना सङ्क्रमितको भरतपुरमा उपचार हुँदै

चितवन । भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ । सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण...

जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा

सिँजा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग विशेषज्ञ सेवा शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो ।...