स्वास्थ्य/जीवनशैली

२४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको पुष्टिः मृतक संख्या ११४ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण विगत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृतकहरु काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र तनहुँको भएको मन्त्रालयले बताएको छ ।...

काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा विगत २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित थपिएको...

नेपालमा मंगलबार एकै दिन १ हजार १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । विगत पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै १ हजार १६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मंगलबारको नियमित कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको...

सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण

चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले...

पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु

कास्की । पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा...

काठमाडौंको साँखुमा १५ जना कोरोना भाइरस संक्रमित

काठमाडौं । शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ । सङ्क्रमितहरुको होम आइसोलेसन र...