

-
काठमाडौं । कोरोना संक्रमणका कारण विगत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृतकहरु काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र तनहुँको भएको मन्त्रालयले बताएको छ । यीसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको मन्त्रलायको तथ्यांकमा उल्लेख गरिएको छ ।
मंगलबार मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोही अवधिमा देशभरबाट १ हजार १६ जनामा संक्रमण पुष्टि भएको बताएका छन् । यसरी नेपालमा अहिलेसम्म कोराना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८५ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ । अहिले देशभरि १० हजार ५६३ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै क्वारन्टीनमा १३ हजार ९२६ जना रहेका छन् ।
News Desk 0 response मङ्लबार, भदौ २, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



