स्वास्थ्य/जीवनशैली

आइतबार थपिए ८१८ जना नयाँ संक्रमित, थप तीनको मृत्यु पुष्टि

काडमाडौं । आइतबार देशभरबाट ८१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएको संख्याबारे पुष्टि गरेका हुन् । यीसँगै नेपालमा हालसम्म संक्रमित हुनेको...

एकैदिन ३५ जनामा कोरोना सक्रमण

काभ्रे । बनेपा नगरपालिका­१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल...

स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुहोस् : मन्त्रालय

काठमाडौं । पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न...

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

भरतपुर । चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको हो । ती...

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि, मृतक संख्या १४६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेहरुमध्येकी सुनसरीकी ६ वर्षीया बालिका हुन् भने अर्का ६७ वर्षीय पुरुष छन्...

उपत्यकामा शनिबार थपिए २१६ जना कोरोना संक्रमित

काडमाडौं । शनिबाट उपत्यकामा २१६ जना नयाँ संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा १२ हजार ५१९ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा उपत्यकाबाट मात्र २१६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।...