

-
काठमाडौं । विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । तीमध्ये काठमाडौंमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना गरी उपत्यकामा मात्रै कुल १ हजा ४१६ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
उपत्यकामा नयाँ थपिएका संक्रमित सहित मुलुकभरबाट आइतबार थप २ हजार ७१ जना संक्रमित भएका सो अवसरमा प्रवक्ता डा. गौतमले बताए । छन् । यीसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या एक लाख सात हजार ७५५ पुगेको छ । उनका अनुसार तीमध्ये सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ जना छन् । त्यस्तै बाँकी ७५ हजार ८ सय ४ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ । २४ घण्टाको अवधिमा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृतकमध्ये ५ महिला र १७ जना पुरुष भएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा काठमाडौं उपत्यकाका मात्रै ८ जना रहेका छन् ।
News Desk 0 response आइतवार, अशोज २५, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


