बिजनेस

ब्याजदर बढाएकोमा महासङ्घको ध्यानाकर्षण

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक तथा वित्तीय संस्थाले यही असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर वृद्धि गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर वृद्धिका कारण कोभिड–१९ महामारी तथा वित्तीय क्षेत्र...

भैरहवा विमानस्थलबाट जजिरा एअरवेजले हप्तामा सात उडान गर्ने

काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एअरवेजले अबदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले...

पेट्रोलियम ढुवानी व्यवसायीसँग तीन बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दशैँको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दवाव दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन...

आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिँदैन : मन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताएका छन् । बुधवार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा बोल्दै उद्योगमन्त्री बडूले यस्तो...

डिजेल र मट्टितेलको मूल्य ६ रुपैयाँले बढ्यो

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य...

तास, सुर्तीजन्य वस्तु, हिरासहित ६ वस्तुको आयात फुकुवा, मोबाइल, रक्सीदेखि गाडी आयातमा अझै प्रतिबन्ध

काठमाडौं : सरकारले आयातमा प्रतिबन्ध लगाएका दश वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि प्रतिबन्ध लगाइएका कुरकुरेरकुरमुरेरलेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तास,...