बिजनेस

स्याउको बोट बेचेरै करोडौँको कमाइ

सिञ्जा । जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाउनुभयो । उहाँको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६०० बिरुवा बाहिरियो । उहाँसँग स्याउका बिरुवाको...

सिटिजन्स बैंक र भारतको मेदान्त मेडिसिटि हस्पिटलबीच सहकार्य

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख...

एभरेष्ट बैंक न्यू रोड शाखाको औपचारिक उद्घाटन

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा अवस्थीत न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचनामात्र नभएर यसले आधुनिक बैकिङ्ग सुविधाहरु पनि प्रदान गर्दछ । नयाँ शाखा...

सिद्घार्थ बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन

दाङ । सिद्घार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले दाङको तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा...

नोबल १९ भाइरसका कारण देशकै ठूलो सवस्टेशन निर्माण प्रभावित

काठमाडौं । नोबल १९ कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सवस्टेशन निर्माणमा समेत समस्या पैदा भएको छ । मुलुकको प्रसारण प्रणालीलाई...

पर्यटन प्रवद्र्धन गर्न ‘सम्पदा पदयात्रा २०२०’

भक्तपुर । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले ‘हाम्रो सम्पदा, हाम्रो पहिचान’ भन्ने नाराका साथ पहिलोपटक ‘सम्पदा पदयात्रा २०२०’ को आयोजना...