बिजनेस

तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा...

माछा बिक्री नहुँदा किसान मर्कामा

स्याङ्जा । लकडाउन लम्बिएपछि माछा बिक्री गर्न नपाउँदा स्याङ्जाका मत्स्यपालक किसान मर्कामा परेका छन् । लकडाउन लम्बिँदै गएपछि बजार अभावका कारण उत्पादित माछा बिक्री गर्न नपाएर उनीहरु मर्कामा परेका हुन् । माछा बिक्री नहुँदा...

धानको बीउ मागबमोजिम आपूर्तिमा समस्या

लम्की । कैलालीमा किसानका मागबमोजिम धानको बीउ आपूर्ति हुनसकेको छैन । विगत वर्षमा धानखेती गर्ने समयमा बीउको खपत कम भए पनि यस वर्ष माग बढेर पूर्ति गर्न नसकेको बीउ उत्पादक सहकारी तथा कम्पनीले जनाएका...

चैतको पारिश्रमिक अधिकांश उद्योगीले दिएनन्

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ...

पाँच वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याइने लक्ष्य

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवटाले मंगलबार संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०७६/७७ मा...

एकसठ्ठी प्रतिशत नागरिकको बैंक खाता

काठमाडौँ । सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य...