

बिजनेस
९ महिनामा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो
काठमाडौं : चालू आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार नौ महिना अर्थात् साउनदेखि...
आइतवार, बैशाख २८, २०८२मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको प्रस्ताव नै गएन
काठमाडौं : मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार राति तीन घण्टाभन्दा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताए । उनका अनुसार बैठकले केही...
शुक्रबार, बैशाख २६, २०८२राष्ट्र बैंकले पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझायाे
काठमाडौं : नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०८२ /८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले आज उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई...
बुधबार, बैशाख २४, २०८२भारतले नेपाललाई थप ४ घण्टा बिजुली दिने, उद्योगले मागे जति बिजुली पाउने
काठमाडौं : भारतबाट आउने बिजुलीको समय थप भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै बिहीबार ९१ मे० देखि भारतबाट खरिदमार्फत आउने बिजुलीको समय ४ घण्टा थप भएको हो । इन्डियन...
शुक्रबार, बैशाख १९, २०८२व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन, आर्थिक मन्दीको सम्भावना बढ्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गएको महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको छ । इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट ९आईएसएम० को उत्पादन सूचकाङ्क अप्रिलमा ४८ दशमलव ७ प्रतिशतमा झरेको...
शुक्रबार, बैशाख १९, २०८२पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ,...
बिहिबार, बैशाख १८, २०८२-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



