बिजनेस

युरिया मलको अभाव यथावत्

विराटनगर । यस वर्ष धान रोपाइँ गएका वर्षभन्दा धेरै राम्रो भए पनि किसानले रासायनिक मल युरिया पाउन सकेका छैनन् । किसानले आफ्नो प्रयासमा भारतबाट युरिया मल ल्याउँदा सुनसरीका सीतागञ्ज शाखा नहरमा प्रहरी बस्ने र...

मिनिटिलर सम्झौता भएकै मूल्यमा आपूर्ति, भ्रममा नपर्न आग्रह (विज्ञप्तिसहित)

भक्तपुर । दुवाल आरएनआरबिकेटी इन्टरप्राइजेज प्रा. लि. भक्तपुरले सिद्धलेक गाउँपालिकाका किसानहरुको लागि आपूर्ति गरेका मिनिटिलरका विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । प्रालिद्वारा जारी विज्ञप्तिमा गाउँपालिकाबाट स्वीकृत भएको स्पेसिफिकेसनभित्र रही उपभोक्ता समितिसँग सम्झौता...

जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत संकुचन

टोकियो । जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ । जापानी...

तातोपानी भन्सारबाट हुने आयात निर्यात ठप्प

सिन्धुपाल्चोक । बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे– तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहाक कन्टेनर रोकिनुका साथै आयात निर्यात ठप्प भएको छ । व्यापारिक तथा औषधिजन्य सामग्रीका १५/२० वटा मालबाहाक कन्टेनर लामो समयदेखि...

जुम्ली स्याउ ५० प्रतिशत कम फल्यो

जुम्ला । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख...

‘कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देऊ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन...