बिजनेस

चालक अनुमतिपत्र छपाइ सकियोः वितरण अनिश्चित

काठमाडौं । गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ । यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र...

उत्पादन घट्न नदिन उद्योग सञ्चालनको माग

विराटनगर । उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसायलाई निरन्तर सञ्चालन गर्न मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनले माग गरेका छन् । दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेको हस्ताक्षरमा जारी...

सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा प्रतितोला ४ सयले घटेको हो । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय...

अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन

डोटी । बिहीबार दिउसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लामा अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालन भएको छ । कैलालीको अत्तरीयाबाट वितरण हुँदै आएको १३३ केभीए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण...

विष्रेषण भुक्तानी दिने व्यवस्था गर: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको विप्रेषण सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन विप्रेषण सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विप्रेषण...

किवी खेतीतर्फ किसानको आकर्षण

डडेल्धुरा । पछिल्लो समयमा डडेल्धुराका कृषकहरु व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषकहरु किवी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । किवी...