बिजनेस

चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

बेइजिङ । कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् । बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको...

लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

काठमाडौं । लक्ष्मी बैंकको नयाँ अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि...

अनुदानको मलमा कालोबजारी

वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका...

शेयर बजारमा शयर गर्नेलाई सुझाव

अहिलेको कोरोना महामारीले विश्व नै आक्रान्त छ । योे परिप्रेक्षमा हाम्रो देशका सामाजिक, आर्थिक, राजनैतिक, ब्यवसायिक लगायत क्षेत्र धरासायी बन्दै गईरहेको छ । दिनानुदिन फैलँदै गएको कोरोना माहामारी र त्यसको प्रतिकुलता न्युनिकरण गर्न सरकारले...

मनाङको स्याउ विश्व बजारमा

मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि...

इजरायल–युएई हवाई उडान विधिवत रुपमा शुरु

इजरायल र संयुक्त अरब ईमिरेट्स ९युएई० बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ । इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अल–एल बिमान सोमबार युएईको अबुधाबीका लागि...