बिजनेस

ओइले रोगले गोलभेँडाको बोटै सुकायो

बागलुङ । बीस वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आउनुभएका बागलुङका अगुवा किसान गङ्गा थापा अहिले निराश भएका छन् । यो मौसममा फल्ने अवस्थाका गोलभेँडाका बिरुवा धमाधम मर्न थालेपछि उनी निराशा देखिन थालेका हुन् ।...

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार...

माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

बनेपा । रोशी गाउँपालिका वडा नं। ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर...

सुनको मूल्य प्रतितोला नौ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । महासङ्घले मङ्गलबारका लागि सुनको मूल्य प्रतितोला ९४ हजार...

मास्क सिलाउन व्यस्त महिला

बनेपा । धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त छिन् । बिहानदेखि बेलुकासम्ममा उनले करिब ७०/८० सम्म मास्क सिलाउँछिन् । एक हप्ता अगाडिदेखि उनले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आएकी...

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

वाशिङ्टन । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र...