

राजनीति
हतारमा संविधान बनाएकोमा शेखर कोइरालाले क्षमा मागे
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान हतारमा बनाउन आफ्नो पनि संलग्नता रहेको र धेरै त्रुटि भएको भन्दै क्षमा मागेका छन् । विराटनगरमा बिहीबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाली कांग्रेसको पेसागत...
शुक्रबार, माघ १८, २०८१संसद्को हिउँदे अधिवेशन आजदेखि : प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौं : सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । दिउँसो १ बजे दुवै सदन ९राष्ट्रियसभा र प्रतिनिधिसभा०को बैठक सुरु...
शुक्रबार, माघ १८, २०८१मधेस केन्द्रित ८ राजनीतिक दलको कार्यदल गठन गर्ने निर्णय
काठमाडौं : मधेस केन्द्रित राजनीतिक दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको मधेस केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो...
बिहिबार, माघ १७, २०८१प्रदीप ज्ञवाली बने एमालेका कार्यवाहक महासचिव
काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ । प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा. भीष्म...
बुधबार, माघ १६, २०८१समाजवादी मोर्चाले २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने
काठमाडौं : विपक्षी चार दलीय समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको छ ।...
बुधबार, माघ १६, २०८१अध्यादेश ‘फास्ट ट्र्याक’ बाट पारित गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले भर्खरै जारी गरेको अध्यादेश ‘फास्ट ट्र्याक’ बाट पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आउँदो शुक्रवार माघ १८ गतेदेखि शुरू हुने संसद्को हिउँदे अधिवेशनमा फास्ट ट्र्याकबाट अध्यादेश पारित...
मङ्लबार, माघ १५, २०८१-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


