राजनीति

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११...

सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ बर्षगाँठ !

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७६ वर्ष पूरा भएको छ ।नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र...

राप्रपा महामन्त्री राणा हाजिर जमानीमा रिहा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उनलाई हिजो बेलुकी रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणालाई...

परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन् । २१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल...

ओली, देउवा र प्रचण्डबीच छलफल

काठमाडौं : प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल...

राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसक्यो : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको बताएका छन् । बिहीबार बिहान कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियक्त...