

राजनीति
‘प्रजातन्त्रको रक्षा गर्न एमाले र काँग्रेस मिलेर जानुको विकल्प छैन’ : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको रक्षाका काँग्रेस र एमाले मिलेर जानुको विकल्प नरहेको बताएका छन् । मदन-आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीमा ओलीले नयाँ दलहरूलाई राजनीतिक संस्कार सिक्न र...
बुधबार, पुस १६, २०८२आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईंदै
काठमाडौंं : आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईंदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्कीएको सम्झनामा मेलमिलाप दिवस मनाउने गरिन्छ । २०३३ साल पुस १६...
बुधबार, पुस १६, २०८२६४ दलले समानुपातिकतर्फको बन्दसूची बुझाए : निर्वाचन आयोगमा रातभर चहलपहल
काठमाडौं : आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपासहित २२ वटा दलले समानुपातिकतर्फको सबै अर्थात् १...
मङ्लबार, पुस १५, २०८२निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरी : उपेन्द्र यादव
जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय प्रणाली सुधारका साथै महँगो निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् । सोमबार जनकपुरधाममा पार्टीको मधेस प्रदेश समितिले आयोजना गरेको...
सोमवार, पुस १४, २०८२कुलमान रास्वपाका उपसभापतिसहित दोस्रो वरीयताको नेता !
काठमाडौं : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ । घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने भएका छन् । १६...
सोमवार, पुस १४, २०८२निर्वाचन प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगभित्र नाराबाजी
काठमाडौं : निर्वाचन प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् । यही क्रममा...
सोमवार, पुस १४, २०८२-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


