राजनीति

नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै

काठमाण्डौ : नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठकमा स्थानीय तहको चुनावको तयारीलगायत विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे कार्की बैङ्क्वैट बबरमहलमा बस्ने भएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म...

हुम्लाको लिमीमा चुनावअघि नै जनप्रतिनिधि चुनिए

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीय बासिन्दाले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका छन् । उनीहरुले वडाध्यक्ष र सदस्य चुनेका हुन् । अब आउँदो वैशाख ३० गते हुने चुनावमा उनीहरुले गाउँपालिका अध्यक्ष र...

पार्टीको ‘लाइफ एन्ड डेथ’ को सवाल छ, सबै तागत चुनावमा केन्द्रित गरौँ : अध्यक्ष प्रचण्ड

काठमाण्डौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धि रक्षाका लागि आउँदो चुनावमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन् । उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको...

एमसीसी बारे भ्रम छरेर केही हुन्न : प्रधानमन्त्री देउवा

नुवाकोट : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज सोमवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी...

नेकपा गठन भएसँगै षड्यन्त्र सुरु भयो : प्रचण्ड

कैलाली : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु भएको बताएका छन्। धनगढीमा आज सोमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमालेसँग पार्टी...

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि

काठमाण्डौ : नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । अभियानको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन...